baahrakhari.com·२ दिन अघिहालान्डको गोललाई मान्यता दिने दुई भिडियो सहायक रेफ्री कारबाहीमा
काठमाडौं । आइतबार सम्पन्न म्यानचेस्टर डर्बीमा एर्लिङ हालान्डको निर्णायक गोललाई मान्यता दिने निर्णय गरेका भिडियो सहायक रेफ्री (भीएआर) म्याट डोनोहु र उनका सहायक ब्लेक एन्ट्रोबसलाई कारबाही गरिएको छ ।
...