onlinekhabar.com·३ दिन अघिटीकाथलीबाट युवक अपहरण : प्रहरी हौं भन्दै लगेर गए, २० घण्टा बित्दा छैन अत्तोपत्तो
२४ साउन, काठमाडौं । शनिबार दिउँसो साढे ३ बजेतिर कोटेश्वरस्थित नरेफाँटदेखि बोजेपोखरी जाने बाटोमा जिलाप तामाङ मोटरसाइकलमा सवार थिए । अचानक चार स्कुटर र एक स्कोर्पियोले उनलाई घेरा हाले । स्कुटर र स्क...