setopati.com·६ हप्ता अघिसार्वजनिक यातायातको भाडा समायोजन गर्न सांसदहरूको आग्रह
राष्ट्रिय सभाका सदस्यहरुले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्वतयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकमा न...