bishowkhabar.com·८ घण्टा अघिपोल्याण्डमा गोली प्रहार, ६ जनाको मृत्यु
काठमाडौं– पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोको मध्यभागमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो करिब ...