kharibot.com·१ दिन अघिएक महिनासम्म मनाइने गुंला पर्व आजदेखि शुरु
काठमाडौँ । एक महिनासम्म विशेष तरिकाले मनाइने गुंला पर्व बिधिबत रुपमा शुरु भएको छ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति...