clickmandu.com·५ दिन अघिबुढानिलकण्ठमा १ अर्बमा लक्जरी रिसोर्ट बन्दै, ५५ करोड रूपैयाँ ऋण खोज्दै कम्पनी
काठमाडौं । बुढानिलकण्ठ फरेस्ट हिल्सले एक अर्ब रुपैयाँ बढी लगानीमा लक्जरी हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको छ । कम्पनीले बुढानिलकण्ठमा १ अर्ब १० करोड ९० लाख रुपैयाँ लागतमा हस्पिटालिटी र वेलने...