bishowkhabar.com·५ दिन अघिभृकुटी कागज कारखाना बिक्री र अर्बौं ऋणबारे सतर्कता केन्द्रको छानबिन
काठमाडौं – ३४ वर्षअघि निजीकरण गरिएको भृकुटी कागज कारखाना बन्द हुनु र त्यससँग जोडिएको अर्बौं रुपैयाँको ऋणबारे राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ । प्रहरी उपरीक्षक बुद्धि खनालको संयोजकत्वमा...