ratopati.com·४ दिन अघि‘कांग्रेस युवाहरूको पार्टी हो, वास्तविकता नबुझेकाले वृद्धहरूको पार्टी भने’
बुटवल। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेस ऐतिहासिक रूपमै युवाहरूको पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस बुटवल नगरसमितिको अधिवेशन उद्घाटन समारोहमा नेता खाणले...