khabarhub.com·४ दिन अघिइटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा
काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा छाडिएको एक एम्बुलेन्सबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रह...