bishowkhabar.com·६ दिन अघिरूसी निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक : पुटिनको पार्टी भारी मतान्तर अगाडि
काठमाडौं– रूसको संघीय निर्वाचन आयोगका अनुसार संसदीय निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित सत्तारूढ दल युनाइटेड रसिया स्पष्ट रूपमा अगाडि देखिएको छ । करिब ५८ प्रतिशत मतदान...