gorkhapatraonline.com·१ हप्ता अघिकाठमाडौँबाट फरार कैदी झापाको दमकमा पक्राउ
जेनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँगु...