ratopati.com·४ दिन अघिसंसद् सचिवालयको स्पष्टीकरण : सम्झौता मूल्यबमोजिम नै चमेना गृहमा खाद्यवस्तु उपलब्ध
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद् भवनस्थित चमेना गृहमा खाद्यवस्तुको मूल्य बढाइएको भन्ने सामाजिक सञ्जालमा आएका विषयप्रति स्पष्टीकरण दिएको छ। सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जारी गर...