gorkhapatraonline.com·१ हप्ता अघितीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी
निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको समर्पण भए आफ्नै गाउँघरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, नवलपुरको कावासोती–९, रामनगरका चण्डिकाप्रसाद लामिछाने । विगत २५ वर्षद...