gorkhapatraonline.com·५ दिन अघिप्रसारण लाइन अन्तिम चरणमा
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक छविलाल गैरेले प्...