canadanepal.com·३ दिन अघिअशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र
बझाङ -भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले विशु जैसीको आर्थिक अवस्था देखाउँछ। निथ्रुक्क भिजेर उप्केको घरको बान्नो र चुहिने टिनले ढाकेको टहराले उनको अवस्थालाई थप प्रस्ट्याउँछ। छविसपाथिभेर...