nepalsamaya.com·५ दिन अघिडोल्पामा सडक ठेक्कामा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र छल निर्माण सेवा प्रालिविरुद्ध अख्...