nagariknews.nagariknetwork.com·६ दिन अघिसप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा ६०० परिवार जोखिममा
सप्तकोशी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरको सीमावर्ती श्रीलङ्का टप्पु तथा चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्। नदी नियन्त्रणका लागि ब...