gorkhapatraonline.com·६ दिन अघिदसैँका लागि चित्रबहादुरलाई मादल बनाउन भ्याइनभ्याइ
दसैँ नजिकिएसँगै थारू गाउँमा सख्यापैयाँ नाचको तयारी सुरु भएपछि घोराही उपमहानगरपालिका–१७, पछुर्काका ७१ वर्षीय मादल कारीगर चित्रबहादुर बादीलाई मादल बनाउन भ्याइनभ्याइ भएको छ । पर्वका बेला बढ्ने मादलको ...