ratopati.com·८ घण्टा अघिकर्नाटकमा गुट्खा र सुर्तीजन्य पान मसाला उत्पादन तथा बिक्रीमा एक वर्ष प्रतिबन्ध
बेंगलुरु । भारतको कर्नाटक सरकारले सुर्ती वा निकोटिन मिसाइएका गुट्खा र पान मसालाको उत्पादन, भण्डारण, वितरण, ढुवानी र बिक्रीमा एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । राज्यको खाद्य सुरक्षा आयुक्तको कार्...