barnanmedia.com·४ दिन अघिमोटरसाइकलमा लुकाएर ल्याइएको १२९ बोतल लागुऔषध कोरेक्स बरामद
सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्ब...