bishowkhabar.com·४ घण्टा अघिबिना प्रतिस्पर्धा मलेसियामा क्रु ट्रान्सपोर्ट छनोट, म्याद सकिएपछि पनि सम्झौता बिनै निरन्तर सेवा
काठमाडौं-नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा बिना प्रतिस्पर्धा क्रु ट्रान्सपोर्टेसन सेवा प्रदायक छनोट गरेको तथ्य फेला परेको छ । प्रतिस्पर्धा बिनै सेवा प्रदायक छानेको निगमले सम्झौताको म्य...