nepalpress.com·५ दिन अघिक्रिप्टाे अपराध र प्रविधिबीचको फरक नछुट्याउँदा नेपालले गुमाउँदैछ अवसर
गत हप्ता विश्वका ठूला क्रिप्टोकरेन्सी विनिमय कम्पनीमध्ये एकका प्रमुख कार्यकारी अधिकृतसँग मेरो लामो छलफल भयो । उहाँले नेपालमा आफ्नो कम्पनीको क्षेत्रीय सहायक कार्यालय स्थापना गर्ने प्रस्ताव राख्नुभयो...