annapurnapost.com·१ दिन अघिबझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ गम्भीर
बझाङ : बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। स्थानीयबाट प्राप्त जानकारीअनुसार स...