nepalpress.com·३ दिन अघिउद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय नमानेको भन्दै एमाले दाङलेद्वारा दुई जनालाई कारबाही
रुपन्देही । उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय नमानेको भन्दै नेकपा एमाले दाङले दुई जनालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । दाङ उद्योग वाणिज्य संघको असोज ११ मा हुने निर्वाचनमा...