nepalsamaya.com·२ दिन अघिलालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला
रौतहट- रौतहटको देबाहीगोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। मंगलबार नुहाउन गएका तीनमध्ये दुईको शव बुधबार बिहान फेला परेको हो। एक ...