काठमाडौँ । काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले ७६ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । ८.२ ओभरमा दीपक डुम्रे ८ रन बनाएर सन्तोष यादवको बलमा आउट भए । यसअघि कर्णालीले जिशान आलमलाई ७ र अरिफुल इस्ला...