khabarhub.com·४ दिन अघिरौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)
रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको छ । स्थानीय दीपेन्द्रभक्त खरेलको काठको दुई तले घरमा बिजुली सर्ट भएर आज बिहान सवा ७ बजे आगलागी भएको हो । दमकलको सहयोगमा स...