ratopati.com·२ दिन अघिसिरहामा ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव रहेका छन् । जिल्ला प्रहरी...