annapurnapost.com·३ दिन अघिमोटरसाइकललाई ठक्कर दिएर भागेका मिनी ट्रकका चालक पक्राउ
विराटनगर : मोरङको धनपालथान गाउँपालिकामा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा धनपालथान गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय प्रकाश मण्डलको ज्यान गएको हो । हुलाकी सडकअन्तर्ग...