kendrabindu.com·४ दिन अघिदेउवा समूहले बाजुरामा धनराज पण्डितलाई तोक्यो जिल्ला संयोजक
बाजुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि बाजुरामा धनराज पण्डितलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सूचना...