onlinekhabar.com·२ दिन अघिसमाजका सकारात्मक परिवर्तन र नयाँ नेतृत्व पहिचान गर्नु मिडियाको जिम्मेवारी हो : अध्यक्ष भुसाल
२७ साउन, ललितपुर । अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले मिडियाको जिम्मेवारी समाचार लेख्ने र सूचना दिनेमा मात्र सिमित हुन नहुने बताएका छन् । उनले समाजमा भइरहेका सकारात्मक परिवर्तनलाई पहिचान गर्नु र न...