gorkhapatraonline.com·५ दिन अघिसुक्खा पहिरो खस्दा दिन्द्रुक खोला थुनिएर ताल बन्यो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका –१ साम्दोमा सुक्खा पहिरो खसेर दिन्द्रुक खोला थुनिएर ताल बनेको छ । लार्केबजारबाट करिब २ दशमलव ५ किलोमिटर उत्तरमा पर्ने लार्केबजार र धर्मशालाको बिचमा बग्ने दिन्द्र...