setopati.com·१ दिन अघिअब वासिङ मेसिन, रेफ्रिजिरेटर किन्न पनि हायर पर्चेज कर्जा
हायर पर्चेज कर्जा अब सवारी साधनमा मात्र सीमित नहुने भएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई हायर पर्चेज कर्जा मात्र प्रदान गर्ने कम्पनीहरूले वासिङ मेसिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर, डिस वासरल...