hamrakura.com·४ दिन अघिबिजुली सर्ट भएर घरमा आगलागी [तस्बिरहरू]
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका-१०, दुधीको एक घरमा बिजुली सर्ट भएर आगलागी भएको छ । स्थानीय दीपेन्द्रभक्त खरेलको काठको दुई तले घरमा सोमबार बिहान ७:१५ बजे आगलागी भएको हो । दमकलको सहयोगमा स्...