
दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्।

२६ असोज, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका –०६ डुम्रीडाँडास्थित भित्री सडक–खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सोमबार साँझ १७:४५ बजेको समयमा...