
• पनामा र एल साल्भाडोरले एल निनोका कारण गम्भीर खडेरी र खाद्य सङ्कटको जोखिम बढेपछि आपतकालीन सतर्कता घोषणा गरेका छन्। • वर्षाको अभावले कृषि उत्पादनमा क्षति पुगेको र खाद्यान्न सहयोगको आवश्यकता बढेको छ…

सान साल्भाडोर । मध्य अमेरिकामा एल निनोका कारण वर्षा घटेर गम्भीर खडेरी र खाद्य संकटको जोखिम बढेपछि पनामा र एल साल्भाडोरले आपतकालीन सतर्कता घोषणा गरेका छन् । पानीको सतह घटेपछि पनामा नहरमा जहाज आवागमन...

काठमाडौं । वैज्ञानिकहरूले अहिले विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै शक्तिशाली बन्ने करिब ७० प्रतिशत सम्भावना रहेको बताएका छन्। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले ...

‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत एल निनो र जलवायु परिवर्तनको संयुक्त प्रभावले सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना लगभग निश्चितजस्तै रहेको पनि...

चिरेबोन । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तका नुन किसानहरूले एल निनोका कारण उत्पन्न खडेरीबाट प्रशस्त फाइदा उठाइरहेका छन् । अर्कोतर्फ, बाली उत्पादन गर्ने किसानहरू भने चर्को गर्मीका कारण लामो समयसम्म...