baahrakhari.com·१ दिन अघिजलवायु परिवर्तनको संकट झेल्दै युरोप
काठमाडौं । युरोपमा यस वर्षको कीर्तिमानी खडेरी र अत्यधिक गर्मीले ऊर्जा उत्पादन, जल यातायात र सार्वजनिक स्वास्थ्य सेवामा गम्भीर असर पुर्याएको छ । यसपालि डढेलो पनि युरोपको इतिहासकै सबैभन्दा ठूलो बन्न...