ratopati.com·६ दिन अघिधरानमा जनप्रतिनिधिबिच विवाद, कार्यपालिका बैठक र नगरसभा स्थगित
धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि आजका लागि तय गरिएको कार्यपालिका बैठक तथा नगरसभा स्थगित गरिएको छ। उपमहानगरपालिकाका कार्यवाहक नगर...