ratopati.com·६ दिन अघिपुनर्निर्माणका लागि तीनै तहका सरकारबिच समन्वय गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले बाढी र पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको छ। सिंह...