ekantipur.com·१० घण्टा अघिभैरहवाको आकाशमा निगमका पाइलटको परीक्षा
भैरहवाको आकाशमा निगमका पाइलटको परीक्षा सिमुलेटर (काल्पनिक उडान अभ्यास) बाट वास्तविक उडानतर्फ लैजाने र सुरक्षा प्रक्रिया चुस्त राख्ने उद्देश्यले निगमले नियमित प्रक्रियाअन्तर्गत पाइलट परीक्षा गराएको...