ratopati.com·६ दिन अघिभोटेकोशी बाढीबारे उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतले गरे छलफल
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरूबीच भदौ १० गते गएको विनाशकारी बाढीका बारेमा कुराकानी भएको बताइएको ...