setopati.com·११ घण्टा अघिसोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना
सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फुर्चेमा ल्यान्डिङको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ। मंगलबार बिहान अन्दाजी सवा ८ बजेतिर उक्त दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूच...