nagariknews.nagariknetwork.com·४ दिन अघिजाजरकोटमा बलेरो जिप दुर्घटना : दुई जनाको मृ*त्यु, तीन घाइते
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान करिब २ बजे जुनिचाँदे गाउँपालिका–२ स्थित गैरीगुवा भित्री सडकखण्डमा सुर्खे...