ratopati.com·३ दिन अघिधादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
धादिङ।आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पुर्याउने तीन करदातालाई मंगलबार सम्मान गरेको छ। राष्ट्रिय कर दिवसका अवसरमा गल्छी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ...