kalakarmi.com·१५ घण्टा अघिनिगरानीमै रहेको भुटानको हिमताल फुट्यो, बाढीले तातोपानी कुण्ड र सडक बगायो
थिम्पु- भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डम...