gorkhapatraonline.com·५ दिन अघिदशैँ नजिकिएसँगै पशु हाटमा चहलपहल
दशैँ नजिकिएसँगै महोत्तरीको गौशाला बजारमा चौपायाको किनबेच बढेको छ। जिल्लाकै प्रमुख पशु हाटका रूपमा परिचित यस बजारमा बिक्रीका लागि राँगा, भैँसी तथा खसीबोका ल्याउने क्रम बढेपछि चहलपहल थपिएको छ। दशैँल...