nepallive.com·१ दिन अघिझापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
झापा– झापाको कमल गाउँपालिकामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् । कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भुजेलको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा ...