ratopati.com·३ दिन अघिसत्ताको ‘अफिम’मा ओली–प्रचण्ड लट्ठ, ‘सक ट्रिटमेन्ट’ पनि काम लागेन
काठमाडौँ । विश्व कम्युनिस्ट आन्दोलनका प्रणेता कार्ल मार्क्सले धर्मलाई ‘अफिम’ भनेका कुरा संसारभर चर्चित छ । सन् १८४४ मा ‘अ कन्ट्रिब्युसन टु द क्रिटिक अफ हेगेल्स फिलोसफी अफ राइट’ अर्थात् हेगेलको अधिक...