kalakarmi.com·२ दिन अघिघोप्टेभीरको पहिरो हटाउन ६ वटा मेसिन परिचालन, थप पहिरो नखसे तीन घण्टामा सडक खुल्ने
काठमाडौं- मुग्लिन र कुरिनटारबीच पर्ने घोप्टेभीरमा खसेको पहिरो हटाउन ६ वटा मेसिन परिचालन गरिएको छ । पहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउने काम तीव्र पारिएको हो । इन्जिनियर राम्जी...