ratopati.com·१ दिन अघिइटालीका ६,३०० भन्दा बढी विद्यालयमा बमको धम्की, प्रधानमन्त्री मेलोनीद्वारा उच्चस्तरीय बैठक आह्वान
काठमाडौँ । इटालीका करिब ६ हजार ३०० सरकारी विद्यालयहरूमा इमेलमार्फत बम पड्काउने धम्की आएको छ । यद्यपि, त्यहाँका शिक्षामन्त्री ग्युसेपे वाल्दिताराले यो कुनै वास्तविक खतरा नभई ‘साइबर आक्रमण’ जस्तो देख...